बेसार खेतिबाट आयआर्जन गर्दै

रमा काकी
सिन्धुली,पुस ७ 
सिन्धुलीको रानिबास गाविस ८ मडाहाका किसानहरु बेसार खेतिबाट आम्दानी लिन थालेका छन् । स्थानीय मित्रलाल घिमिरेले आज भन्दा २ वर्ष अघि आफ्नो ५ कठ्ठा जग्गामा लोकल बेसारको खेति गर्न थालेको र आफुले बेसारबाट राम्रो आम्दानी लिन सकेको उहाँले बताउँनु भयो ।  

घिमिरेले बेसार खेतिबाट राम्रो आयआर्जन गरे पछि अहिले स्थानीय अरु किसानहरु पनि बेसार खेति गर्न थालॆका छन् । बेसार किन्न व्यापारीहरु घरघरैमै आउने र प्रत्यक एक परिवारले बेसार बेचेर बार्षिक ८० देखि ९० हजार सम्म आम्दानी गर्ने गरेको घिमिरेले भनाइ छ ।

Related

कृषि 611805896940791129

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item