आमाद्धारा शिशुको हत्या


प्रकाश सुन्दास
काभ्रे,पुस ७ 
५ महिने शिशुको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक जिल्ल्ााको साँगाचोक प्रहरी चौकीले आमालाई पक्राउ गरेको छ । आफ्नै सन्तानको हत्या गरेको स्थानीयबासिन्दाले दिएको उजुरीका आधारमा प्रहरीले साँगाचोक गाविस वडा नम्बर १ फलाटेका १८ वर्षिया गोमती गिरीलाई आज पक्राउ गरेको हो । 

राति आफ्नै घरमा सुतिराखेको अवस्थामा शिशुको हत्या हुनका कारण बारे केहि खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिनुभयो । शिशुको हिजो ओछ्यानमै हत्या भएको प्रहरीले बताएको छ ।

Related

समाज दर्पण 2319283103945050572

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item