माओवादी फुटदैन

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_5954.html
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानमा कांग्रेस र एमाले इमान्दार नभएको आरोप लगाएका छन् । बीरगन्जमा आज आयोजित कार्यक्रममा उहांले हलो अड्काएर गोरु चुटने कांग्रेस र एमालेको प्रवृति रहेको बताउनुभयो ।
माओवादी पार्टी फुटोस भन्ने कांग्रेस र एमालेको चाहना कदापि पुरा नहुने दाहालको भनाई थियो । उहांले माओवादी फुट्ने दिवा सपना नदिख्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !