अन्तरजातिय विवाहका कारण कुटपिट
http://sindhulidarpan.blogspot.com/2012/02/news_11.html
रोल्पा, माघ २८
सरकारले अन्तर जातिय बिवाहलाई मान्यता दिई प्रोत्साहन स्वरुप रकम दिईरहेको बेला रोल्पाको जुगार गाँउ विकास समिति ५ कोईरालनेटामा भने कुलबहादुर विक र सपना ओलीले अन्तरजातिय विवाह गरेकै कारण कुलबहादुरमाथि कुटपिट भएको छ ।

सपनाका आफन्तले कुलबहादुरलाई कुटपिट गर्नुका साथै सपनालाई छुटाएर लगेका छन् । माघ २४ गते राजीखुशी प्रेम बिवाह गरेको २ दिन पछि उनीहरुलाई २०÷२१ जनाको समूहमा आएका मानिसहरुले विकको घर घेराहालेर सपनालाई लगेको केटा पक्षको आरोप छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !