मुलुकको सुरक्षा नीति तयार पारिने

 काठमाण्डौ फागुन २१

राष्ट्रिय सुरक्षापरिषले मुलुकको सुरक्षा सम्बन्धी अवधारणका बिषयमा विज्ञहरुसँग छलफल गरेर संविधानसभालाई सुझाव उपलब्ध गराउने भएको छ । सुरक्षापरिषदको लामो समय पछि आज सिंहदरबारमा बसेको बैठकले नयाँ विधानमा राख्ने राष्ट्रिय सुरक्षा नीति सम्बन्धी बिषयलाई छलफल र परामर्श गरेर सुझाव उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ ।

अघिल्ला सरकारले तयार पारेका सुरक्षा सम्बन्धी नीतिमा समेत छलफल गरेर सुझाव तयार पारिने छ । सुरक्षापरिदको बैठक लामो समय पछि बसेको हो । बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बिषयमा समेत छलफल भएको बुझिएको छ ।

Related

राष्ट्रिय 1083292534633721473

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item