स्व. भट्टराईको प्रथम पूण्यतिथि आज, योगदानबारे चर्चा हुने

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5722.html
काठमाण्डौ,फागुन २०

कार्यक्रममा नेपाली राजनीतिमा स्वर्गीय भट्टराई पु¥याउनुभएको योगदानको चर्चा गरिने छ । पछिल्लो राजनीतिमा निष्क्रिय रहनुभएका भट्टराई लोकतान्त्रिक सरकारले तयार पारेको ललितपुरको बाँडेगाउँको आश्रममा बस्दै आउनुभएको थियोे । भट्टराई २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधिसभाको सभामुखका साथै पत्रकार महासङ्घका संस्थापक सभापतिसमेत हुुनुहन्थ्यो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !