जलविद्युतमा लगानी गर्ने एनआरएन अध्यक्ष जीवा लामिछानेको भनाइ


काठमाण्डौ फागुन १८

गैर आवसीय नेपाली संघ एनआरएनका अध्यक्ष जीवा लामिछानेले देशमा लगानी मैत्री वातावरण भएमा जलविद्युतको क्षेत्रमा लगानी सकिने बताउनु भएको छ । लगानि  सुरक्षित गर्न सरकारले तत्परता देखाउन देशले फाइदा लिने लामिछानेको भनाइ छ ।

 पश्चिम म्याग्दी एवम् मोना युकेको आयोजनामा म्याग्दीको दरबाङ्ग बजारमा आयोजीत साँस्कृतिक सदभाव कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दरबाङ्ग उपशाखालाई एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा लामिछानेलो नेपाल सरकारले सन २०१२ लाई सफल लगानी वर्षका बनाउन  लगानि मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

 विश्वका ६० भन्दा धेरै देशमा ३० लाख भन्दा धेरै नेपालीहरुको बसोबास रहेकाले उनीहरुलाई लगानी गर्ने अवसर र वातावरण दिएमा देशको आर्थिक सम्वृद्धि हासिल गर्ने लामिछानेको भनाइ छ ।

Related

प्रविधि 53753510387548800

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item