आगलागिमा ६० वटा छाप्रा खरानी

झापा,  फागुण १९



 झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरको सेक्टर बी २ र बि ४ मा गएराति आगालागि हुँदा ६० छाप्रा जलेका छन । गएराती १ बजेतिर भएको आगलागि पछि ति छाप्रामा बस्दै आएका शरणार्थीहरु बिस्थापित भएका छन् ।


दमकबाट गएको दमकल ढिलो गरी पुगेकाले क्षति बढी भएको शरणार्थीले गुनासो गरेका छन । आगलागीको कारण भने थाहा हुन सकेको छैन ।   

Related

विविध 3039017139464342708

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item