युरो मुद्रा प्रयोग गर्ने देशहरुमा करीब एक करोड १७ लाख मनिस बेरोजगार

काठमाडौ, फागुण १९ 
युरो मुद्रा प्रयोग गर्ने देशहरुमा बेरोजगारी सङख्या बढेको जनाईएको छ । युरो देशहरुमा बेरोजगारी दर जनवरी महिनामा १० दशमलव ७ प्रतिशतसम्म पुगेको छ । 


करीब एक करोड १७ लाख मनिस बेरोजगार रहेको अनुमान गरीएको वीवीसीले जनाएको छ । देशहरुका बीच केही अन्तर रहेकोसमेत उल्लेख गरीएको छ । अष्ट्रेलीयामा बेरोजगार दर केवल ४ प्रतिशत मात्र हुदाँ स्पेनमा यो दर २३ दशमलव ३ प्रतिशत पुगेको थियो ।  

Related

प्रमूखखबरहरु 234880329039215028

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item