जब ग्यारेन्टीसहित वेश्यावृत्ति कोर्ष

http://sindhulidarpan.blogspot.com/2012/05/s_1700.html
- विश्व भरि नै आर्थिक मन्दी छाइरहेको बेलामा अब स्पेनमा रोजगारको ग्यारेन्टी सहित व्यवशायिक बेश्या वृत्ति कोर्ष संचालनमा आएको छ। स्पेनको भ्यालेन्सियामा संचालन हुन् गैरहेको बेश्यावृत्ति कोर्षको कक्षामा अहिले सम्म ९५ जनाले भर्ना गरि सकेका छन् ।
अहिले स्पेनका विभिन्न शहरहरुमा व्यवशायिक बेश्यावृत्ति कोर्ष पढ्नको लागि पम्प्लेट पर्चाहरु बाडिएका छन् । कोर्ष डिजैनर ब्रन्दन मोरालेसका अनुसार कक्षा सैदान्तिक र प्रयोगात्मक दुवै हुनेछ । सहभागीहरुको क्षमता बिकासको लागि सेक्सुल पोजिसन र कामसुत्रका टिप्सहरु सिकाइने छ साथै भैब्रेटर र सेक्स टोयहरु कसरि प्रयोग गर्ने भन्ने बारेमा समेत सिकाइने छ ~। बेश्यावृत्ति कोर्षको कक्षा पढ्न को लागि जम्मा एक सय यूरो लाग्ने छ । कक्षा संचालक मोरालेसको यो क्षेत्रमा आठ बर्षको अनुभब छ । -ऐजेन्सि
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !