कर्मचारीद्वारा अनियमितिता

महोत्तरी,वैशाख २९ ।
महोत्तरीको कान्तिबजारमा रहेका ईलाका हुलाक कार्यालयका कर्मचारीहरुले हाजीर नगरेरै तलब बुझ्ने गरेको खुलासा भएको छ । ४ जनाको दरबन्दी रहेको ईलाक हुलाक कार्यालय कान्तिबजारका कर्मचारीहरु एक एक हप्ताको पालो बनाई कार्यालय आएपनि प्रत्येक दिनको हाजिरी बनाईरहेको रहस्य खुलेको हो । 

कार्यालय प्रमुख हरी आलेलगायत २ जना खरिदारसहित ४ जनाको दरवन्दी रहेको ईलाका हुलाक कार्यालय कान्तिबजारको कार्यालय खुल्ने समय निश्चित छैन । कार्यालय कुनैदिन अपरान्ह १२ बजे खुल्छ त कुनै दिन खुल्दै नखुलेको स्थानिय व्यापारीहरुको भनाइ छ ।

Related

विविध 7240748927593527398

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item