'फेसवुकमा वैवाहिक रातको वारेमा सोधेर हैरान'

काठमाडौं : पूर्वनेपाल सुन्दरी तथा नायिका माल्भिका सुब्बाले आफूलाई फेसबुकले हैरान पारेको बताएकी छन् । उनले आफ्नै फेसबुक स्ट्याटसमार्फत यो जानकारी गराएकी हुन् । आफूलाई पुरुष मित्रहरूले विवाहको रातका बारेमा जथाभाबी कमेन्ट गरेर हैरान पार्ने गरेको उनले सार्वजनिक गरेकी छन् । उनी केही दिनअघि मात्रै विवाहबन्धनमा बाँधिएकी हुन् ।

 आफ्नो फेसबुक एकाउन्टमा जथाभाबी मेसेज सेन्ट गर्नेमध्ये एकजनाको कमेन्टसहितको फेसबुक वालसमेत उनले ‘एटेच’ गरेकी छन् । व्यक्तिगत जीवनमै असर पार्ने गरी सहन सक्नेभन्दा बाहिर गएर कमेन्ट गरेकाले आफूले तिनीहरूलाई सार्वजनिक गरेको उनले उल्लेख गरिन् ।

Related

मनोरञ्जन 4039018970945312760

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item