जिउमा ३२ सय वटा सियो रोपेर विश्व किर्तिमान

http://sindhulidarpan.blogspot.com/2012/05/s_477.html
- अमेरिकाकी एक २२ वर्षीया किशोरीले पनि यस्तै जोखिमपूर्ण काम गरेर विश्व रेकर्ड कायम गरेकी छिन् ।
स्टेशा र्यान्डल नामकी ती किशोरीले आफ्नो सरीरमा ३२ सय वटा सियो खोपाएर किर्तिमान राखेकी हुन् । सरीरमा ३१ सय वटा सियो खोपाउने यसअघिको आफ्नै किर्तिमान भंग गर्दै उनले ३२ सय वटा सियो खोपाइन् । उनले गएको वर्ष यो किर्तिमान राखेकी हुन् । उनलाई ३२ सय वटा किला सरीरमा खोपाएर पनि अझै चित्त बुझेको छ । ३६ सय वटा सियो खोपाएर अझै ठूलो किर्तिमान राख्ने उनको धोको छ ।- ऐजेन्सी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !