गजल

http://sindhulidarpan.blogspot.com/2012/05/s_1608.html
कति सक्छौ देश लुट नेता।
जति सक्छौ देश भुट नेता।
धेरै भयो यहाँ तिम्रो खेल।
अति गर्यौ अब जुट नेता।
अझ हाम्ले कति सम्म कुर्ने।
मति तिम्रो कस्तो झुट नेता।
हाल चाल देख्दा यहाँ सधैँ।
मित छैन सक्दो चुट नेता।
झुटा कुरा कति सम्म गर्छौ।
जित तिम्रो भयो छुट नेता।
कृष्ण कुसुम पुरानोझाँगाझोली वडा नं.5 परेवाडाँडा(गाईखुरा) सिन्धुली
हाल:मलेसिया
जति सक्छौ देश भुट नेता।
धेरै भयो यहाँ तिम्रो खेल।
अति गर्यौ अब जुट नेता।
अझ हाम्ले कति सम्म कुर्ने।
मति तिम्रो कस्तो झुट नेता।
हाल चाल देख्दा यहाँ सधैँ।
मित छैन सक्दो चुट नेता।
झुटा कुरा कति सम्म गर्छौ।
जित तिम्रो भयो छुट नेता।
कृष्ण कुसुम पुरानोझाँगाझोली वडा नं.5 परेवाडाँडा(गाईखुरा) सिन्धुली
हाल:मलेसिया
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !