एसीसी यु–१६ एलिट कप क्रिकेटः नेपाल सङ्कटमा

काठमाडाँै,  वैशाख  ३१ । नेपाल र मलेसियाबीचको १६ वर्षमुनिका खेलाडी सम्मिलित एसीसी अन्डर–१६ एलिट कप–२०१२ क्रिकेट प्रतियोगिताको आज भइरहेको फाइनलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालले मलेसियासामु जितका लागि ११८ रनको चुनौती दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा पहिले टस जिती ब्याटिङ रोजेको नेपाल ३३ ओभरमा ११७ रन बनाइ अलआउट भएको थियो । नेपालका तर्फबाट प्रारम्भिक व्याट्सम्यान दीपेन्द्र चन्दले व्यक्तिगत २१ र आकाश विष्टले ३५ रन बनाउनुबाहेक अन्य खेलाडी धेरै समय क्रिजमा टिक्न सकेनन् ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ । अफस्पिनर मुकुन्द यादवको स्थानमा लेगस्पिनर शशी मिश्रले खेल्ने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।


Related

प्रमूखखबरहरु 2410045968706388663

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item