अश्लिल दृष्यका नेपाली चलचित्र (तस्विरसहित)

 नेपाली चलचित्र निर्माण गर्ने क्रममा समय र युवा पुस्ताको चाहना अनुसार बनाउने लहडका नाममा अत्यन्तै निम्न स्तरका सम्वाद र दृश्य राखेपछि केन्द्रीय चलचित्र जाँच समितिले ‘द लाष्ट किस’ नामक चलचित्रका दृश्य र सम्वाद हटाउन बाध्य भएको छ । ‘द लाष्ट किस’ नामक सो चलचित्र १६ बर्ष माथि उमेरका लाई मात्रै हेर्न बाटो खोलिएको छ ।
उता, ‘एटिएम’ नामक अर्को नेपाली चलचित्र छाँयाङकनका क्रममा दुई नायिका वीच टङकिसलाई लिएर झगडा भएको समाचार प्रकाशित भईसकेका छन् ।
केही चललिचत्रका छायाङकनका क्रममा समेत नायकले नायिकाको बक्ष दुई हातले समातेको तस्बिर समेत सार्वजनिक भएका थिए । 

कस्ताछन् त नेपाली चलचित्रका यौन जन्य दृश्य…










Related

मनोरञ्जन 1204316088430852678

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item