लोडसेडिङ घट्यो

काठमाण्डौ,जेठ १८ । नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागु हुने गरी लोडसेडिङको समय  घटाएको छ । नयाँ तालिकाअनुसार सातामा ५६ घण्टा हुँदै आएको लोडसेडिङ अब ४८ घण्टा हुनेछ । नदीहरुमा पानीको जलस्तर सुधार भएको तथा विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको भन्दै प्राधिकरणले लोडसेडिङ घटाएको जनाएको छ । अबदेखि  सातामा दुई दिन ८ घण्टा, एक दिन साढे ७ घण्टा, एक दिन ७ घण्टा, एक दिन साढे ६ घण्टा एक दिन ६ घण्टा र एक दिन पाँच घण्टा मात्रै लोडसेडिङ हुनेछ ।

Related

विविध 1057792544757715830

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item