खानेपानीको शिलान्यास पछि रामेछापवासी हर्षित

http://sindhulidarpan.blogspot.com/2012/05/s_8281.html
उमा केसी,रामेछाप,जेठ १६ । खानेपानीको समस्याले बस्ती छोड्ने अवस्थामा पुगेका पकरवास र भिरपानी गाविसका नागरीकमा खुसियाली छाएको छ । रामेछापको पकरवास र भिरपानी गाविसको लिप्mट खानेपानी आयोजनाको आज एक कार्यक्रमका विच तमाकोशी नदी किनारमा शिलान्यास गरीएपछि उनिहरुमा खुसीयाली छाएको हो ।
आयोजनाको जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यलय रामेछापका इन्जीनियर नवराज सत्यालले शिलान्यास गर्नुभएको हो । उक्त आयोजना सञ्चालनका लागी गत वर्ष पकरवास गाविसमा सप्ताह लगाई ४५ लाख रकम संकलन गरीएको यियो । सो रकमले आयोजना निर्माण सम्पन्न गर्न नपुग्ने भएकोले थप रकम जुटाउने कार्य भैरहेको आयोजनाका अध्यक्ष रामकृष्ण ढुङ्गेलले बताउनुभयो ।
उक्त खानेपानी आयोजना निर्माण सम्पन्न गर्न झण्डै १० करोड रुपैया लाग्ने बताइएको छ । आयोजना सम्पन्न भएपछि पकरवास र भिरपानी गाविसका १५ सय घरपरीवारका १० हजार मानिस लाभांवित हुने अध्यक्ष ढुङगेलले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !