प्रहरी चौकी पुन निर्माण हुने
http://sindhulidarpan.blogspot.com/2012/05/s_8441.html
शुक्रराज लामा,
सर्लाही,वैशाख २३ ।
सर्लाही,वैशाख २३ ।
दस वर्षे द्वन्दकालमा तत्कालिन माओवादीका लडाकुले ध्वस्त पारेको सर्लाही नेत्रगंजमा रहेको नवलपुर प्रहरी चौकी पुन निर्माण हुने भएको छ । शान्ति मन्त्रालयको सहयोगमा नेत्रगंजमा १३ कोठे सुविधा सम्पन्न चौकी बन्न लागेको हो । चौकी ६७ लाख ३३ हजार ३ सय ३० रुपैयाँको लागतमा बन्न लागेको प्रहरी नायब निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !