शाहरुख खानका लागी पुनम नागिईन

मुम्बई : बलिउडकी चर्चित मोडल पुनम पाण्डे अभिनेता शाहरुख खानका लागि नांगिएकी छन् । सोमबार सम्पन्न आइपिएल क्रिकेटको फाइनलमा शाहरुखको टिम कोलकाता नाइट राइडर्स विजयी भएको खुसीमा उनी नांगिएकी हुन् । केही समयअघि उनले शाहरुखको टिम विजयी भए नांगिएर खुसी प्रकट गर्ने प्रतिबद्धता गरेकी थिइन् । 

तर, सार्वजनिक रूपमै निर्वस्त्र भएकी भने होइनन्, ट्विटरमार्फत आफ्ना नांगो फोटो सार्वजनिक गरेकी हुन् । उनले ट्विट गरेकी छन्– ‘मैले आफ्नो वचन पूरा गर्न नांगो तस्बिर सार्वजनिक गरेकी हुँ, मैले जसको समर्थन गर्छु, ती टिमले जित्ने गरेका छन् ।’ उनले थपिन्, ‘कृपया १८ वर्ष नपुगेकाहरूले यो तस्बिर नहेर्नुहोला ।’ गत वर्षको विश्वकप क्रिकेटमा पनि भारतले उपाधि उचाले आफू नांगिने धारणा सार्वजनिक गरेर उनी चर्चा अनि विवादमा तानिएकी थिइन् । (एजेन्सी)

Related

प्रमूखखबरहरु 6931427379119421811

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item