निपाने सतप्रतिशत जन्मदर्ता घोषणा

कृष्ण अधिकारी,सिन्धुली जेष्ठ ३०।

सिन्धुलीको निपाने गाविसलाई सतप्रतिशत जन्मदर्ता गाविस घोषणा गरिएको छ ।  गत जेष्ठ २६ गते देखि २९ गते सम्म निपाने गाविसको विभिन्न स्थानमा प्लान नेपाल, परिर्वतन युवा क्लव निपाने र निपाने गाउँ विकास समितिको संयुक्त प्रयासमा निपाने गाविस सतप्रतिशत जन्मदर्ता गर्न सफल भएको परिवर्तन यूवाक्लवकी अध्यक्ष कविता बरालले जानकारी दिनुभयो । निपाने गाविसमा २०९ बालक र १८९ वालिका गरी जम्मा ३ सय ९८ जनाको जन्मदर्ता गरिएको छ । विबाह दर्त, मृत्यू दर्ता तथा बसाई सराई दर्ता निशुःक गरिएको थियो । सो कार्यक्रम प्रा.वि.झुगाँ निपाने–९ मा गरिएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

Related

स्थानिय 1629648029904273065

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item