चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/06/s_8267.html
सिन्धुली,जेठ १९ ।
चट्याङ लागेर सिन्धुलीमा एक जनाको ज्यान गएको छ । विहिवार राती परेको चट्याङ लागेर डुडभन्ज्याङ् गाबिस वडा नं ६ जुकेपानीका निरबहादुर मिर्चिङ्का ३५ बर्षिय श्रीमती शिवमाया मिर्चिङ्को मृत्यु भएको हो । राती १० बजे घरमा परेको चट्याङ्ले घर समेत भत्किएको स्थानीय शोभा बुढाथोकिले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !