सेक्स अनुभव त लिनैपर्यो नि: जिया केसी, नायिका

http://sindhulidarpan.blogspot.com/2012/07/entertaintment_19.html
आकाशबाट जुन र तारा तपाईंलाई लिन आए कोसँग जाने ?
जुन १५ दिनमा एकचोटि मात्रै उपस्थित हुने भएकाले तारासँगै जान्थँ।
तपाईंले बोल्ने सबैभन्दा अश्लील गाली के हो ?
ओए कुकुर्नी !
रियल लाइफमा कतिलाई किस गर्नुभएको छ ?
रियल लाइफमा किससिनको अनुभव छैन भन्या होइन र ?
हो नि । रियल लाइफमा छुट्टै मज्जा हुन्छ रे नि त !
कुन फिल्मी स्टार टिभीको स्क्रिनबाटै एकाएक प्रकट भएर सेक्स प्रस्ताव राखुन् भन्ने चाहनुहुन्छ ?
चलचित्र साथी म तिम्रोको अभिनेता भुवन केसी । उहाँका चलचित्र प्राय: सबै हेरेकी छु ।
संवेदनशील अंगमा रौँ नभएकालाई के भनेर बुझ्नु हुन्छ ?
बच्चै रहेछ भनेर ।
केसँग टच भयो भने यौन अनुभूति हुन्छ ?
बर्सात्मा रुझ्दा यौन अनुभुति हुन्छ ।
आजसम्म हेरेका मध्ये कुनचाहिँ पुस्तक मनपर्यो ? किन ?
मुनामदन । यो पुस्तक अध्ययन गरिसकेपछि अदृश्य रूपमा यौन अनुभुतिहरू प्रकट हुन्थे ।
तपाईंलाई सबैभन्दा बढी मनपरेको आफ्नो तस्बिर कुन हो ?
ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठ दाइले खिच्नुभएको पहिलो तस्बिर । त्यसमा म सारीचोलोमा सजिएकी छु ।
बिहेपछि श्रीमान्ले सेक्स सम्बन्ध गर्न मानेनन् भने ?
तेस्रो लिंगी भनेर बुझ्थेँ । विवाह गर्नुको उद्देश्य सेक्स कुण्ठा मेट्नु पनि हो । फेरि केटी भएर जबरजस्ती सेक्स गराउनु पनि भएन । श्रीमान्सँग खुलेर कुराकानी गरेर उपाय खोज्थेँ । जसरी भए पनि सेक्स अनुभव त लिनैपर्यो नि ! - सौस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !