सेक्स मायाको अन्तिम चरण :दीपशिखा खड्का

http://sindhulidarpan.blogspot.com/2012/07/news_2117.html
दीपशिखा खड्का
जन्म : २०४९ फागुन २ गतेविज्ञापन अभिनय : बेस्ट ब्रान्ड
म्युजिक भिडियो : टाढाटाढा जाँदै छु, सपनी नै जाती लाग्छ, किन गाह्रो हुन्छ
लक्ष्य : असल कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्ने, घुम्ने, म्युजिक सुन्ने
मनपर्ने पहिरन : सारी, वानपिस
मोबाइलसेट : ब्ल्याक बेरी
ल्यापटप : सामसुङ

सेक्स : मायाको अन्तिम चरण
सेक्स अनुभव : यो व्यक्तिगत कुरो हो, सेयर गर्नु आवश्यक छैन ।
ड्रिम ब्वाय : माया गर्ने अनि मनको कुरा बुझ्ने होस् ।
प्रेम : त्याग र प्राप्ति दुवै हो ।
- सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !