दाउराले हिर्काउदा महेत्तरीमा श्रीमानको मृत्यू

http://sindhulidarpan.blogspot.com/2012/07/news_540.html
सन्तोष पोखरेल,वर्दिवास,असार २९ ।
महेत्तरीको माईस्थान ३ मा आफ्नै श्रीमतीले दाउराले हिर्काउदा श्रीमानको मृत्यू भएको छ । घरयासी कुरामा विवाद भएपछि स्थानिय यरोदा गौतमले आफ्नै श्रीमान् अर्जुन गौतम लाई दाउराको चिर्पटले टाउकामा हिर्काएकी थिईन् ।
टाउकामा गम्भिर चोट लागी उपचारका लागि भरतपुर लगिएका अर्जुनको उपचारका क्रममा मृत्यू भएको हो । घटना पछि यसोदालाई अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा राखिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !