टुटेश्वरमा साउने मेला शुरु

http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli.html
सन्तोष पोखरेल,बर्दिवास,असार ३१ ।
महोत्तरीको माईस्थान गाविसमा रहेको टुटेश्वर महादेव मन्दिरमा बोलबम मेला शुरु भएको छ । एक महिना सम्म चल्ने उक्त मेलाको तयारी पुरा भएको र यस पालाको मोल गत वर्ष भन्दा व्यवस्थित गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । श्रावण भर चहल पहल हुने यो मन्दिरमा विषेशगरी सोमबार–सोमवार धेरै झक्तजनहरुको भिड लाग्ने गर्दछ । नेपाल तथा भारतको विभिन्न स्थानबाट आफ्नो मनोकांक्षा पुरा हुने भन्दै ठूलो संखायमा भक्तजन यहाँ आउने गर्दछन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !