नेपाल श्रीलंकासँग ९ विकेटले पराजीत


काठमाण्डौ,भदौ ४ । 

१९ वर्ष मुनीकाको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पिनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा नेपालले श्रीलंका सामु  जितका लागि ८० रनको झिनो लक्ष्य पेश गरेको थियो । आफूले पाएको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले २० दशमबल ४ ओभर खेल्दै २ विकेटको क्षतिमा ८० रन बनायो । 

टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले २७ दशमलव ३ ओभरमा सवै १० विकेट गुमाएर ७९ रन बनाएको थियो । सअघि नेपाल सन २००२ मा श्रीलंकासँंग नेपाल ९ विकेटले पराजीत भएको थियो  । अष्ट्रेलियामा चलिरहेको विश्वकपमा नेपाली टोली शीर्ष ८ मा पर्न नसकेपछि नवौं स्थानको प्लेट च्याम्पिनसिपका लागि प्रतिस्पर्धामा उत्रिएको हो ।



Related

प्रमूखखबरहरु 4293132274463412707

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item