भुकम्पको धक्का



पर्वत,भदौ ८ । 

पर्वतको सदरमुकाम कुश्मासहित विभिन्न गाविसमा गएराति १० बजे र १८ मिनेट जादाँ भुकम्पको धक्का महसुस गरिएको छ । पर्वतको मध्य भागसँगै छिमेकी जिल्ला बाग्लुङको उतरी भेगलाईसमेत समेटेर विहिबार राती भुकम्प गएको हो  । १ मिनेटको समयसम्म निरन्तर धक्काको महसुस भएको थियो । भुकम्प गएपनि कति रेक्टरस्केलको गयो र कति क्षति भएको भन्ने विवरण भने आउन बाँकी नै छ ।  रातको समयमा भुकम्प आएकाले स्थानीयबासी भने त्रसित बनेका थिए ।

Related

राष्ट्रिय 2140748152307127392

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item