फेसवुकले पनी फोन ल्याउदै ?
http://sindhulidarpan.blogspot.com/2012/08/facebook_4.html
- फेसवकु र मार्क जुकरवर्गको सफलता कुनै कथा जस्तो लाग्छ । केहि वर्ष अघिमात्रै सुरु भएको फेसवुकले विश्वमा हलचल ल्याएको छ । मान्छेहरु भन्छन् फेसवुकले जादु लगाएको छ । अहिल्य फेसवुकले पनी फोन ल्याउदै भन्ने चर्चा चुलिएको छ । तर जुकरवर्ग भने यो सम्भावना नरहेको वताउछन् ।
युकेको एक एजेन्सीको अनुसार फेसवुकले फोन ल्याउदैछ, तपाई किन्न तयार हुनुहुन्छ भनेर सर्वसाधारणसगँ सोधेको प्रश्नमा ५० प्रतिशतले मात्र रुची देखाएका थिए । चर्चा छकि फेसवुक आफै फोन निर्माणमा जुटेको छ ।
उसले एप्पलका केहि ईन्जिनियरलाई जागिर दिईरहेको छ । फेसवुकले फोन ल्यायोभने यसको वजार कस्तो हुन्छ त्यो त पछि नै थाहा हुनेछ । विश्वमा भईरहेको सर्वेक्षणले फेसवुकको लोकप्रियता घट्दै गएको देखाएको छ भने आर्थिक वजारपनी सुस्ताउदै गईरहेको वताएको छ । -एसवी गौतम,काठमाण्डौ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !