युवा विद्यार्थी सङ्गठनले गरेको चुनावको परिणाम आज आउने


काठमाण्डौ,भदौ २ । 
विभिन्न १७ युवा विद्यार्थी सङ्गठनहरूले वर्तमान सरकारको पक्ष र विपक्षमा मत सङ्कलनका लागि गरेको चुनाव परिणाम आज आउने भएको छ । राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राजिनामा दिनुपर्ने मागगर्दै विपक्षी दलसँग आवद्व युवा विद्यार्थी सङ्गठनले राजधानी काठमाडौंलगायत देशभरका जिल्ला सदरमुकाममा साङ्केतिक विरोधस्वरुप मतदान कार्यक्रम आयोजना गरेका थिए । राजधानीका १५ स्थानमा गरिएको मतदानको मतगणना हिजोदेखि सुरु भएको थियो ।


Related

विविध 4513073391943697059

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item