दस बजे सम्म उपत्यका बन्द
http://sindhulidarpan.blogspot.com/2012/08/news_5.html
काठमाडौं, साउन २१ ।
कामचलाउ सरकारले गलत कार्य गरेको आरोप लगाउँदै विरोधमा आज एमाले निकट युवा संघले राजधानी उपत्यकामा बन्द आह्वान गरेको छ । दस बजे सम्म हुने बन्दका कारण राजधानीको जनजीवन केही प्रभावित भएको छ । बन्दलाई सफल बनाउन संघका कार्यकर्ता विहानै सडकमा उत्रिएका छन् । कामचलाउ सरकारले सहमति खोज्ने भन्दा पनि मुलुकलाई मुठभेडमा प्रवेश गराएको संघको आरोप छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !