लण्डन ओलम्पिकमा आज तिलकराम थारु प्रतिस्पर्धामा उत्रँदै


काठमाण्डौ,साउन २० । 

लन्डन ओलम्पिकमा नेपालको तर्फबाट सहभागी पाँच खेलाडीमध्ये अन्तिम खेलाडीका रूपमा पौडीतर्फका तिलकराम थारु प्रतिस्पर्धामा उत्रँदै छन् । उनले पुरुष एक सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । थारुले नयाँ राष्ट्रिय कीर्तिमान बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । ओलम्पिक खेलको अहिलेसम्मको नतिजाअनुसार २१ स्वर्ण पदकसहित अमेरिका अग्रस्थानमा रहेको छ । यसैगरी चीन २० स्वर्ण प्राप्त गर्दै तेस्रो र नौ स्वर्णसहित दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

Related

प्रमूखखबरहरु 8103453409465815572

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item