पपुवान्यूगिनीसामु नेपालको राम्रो प्रदर्शन



काठमाण्डौ,भदौ ७ । 

१९ वर्ष मुनीको विश्वकप क्रिकेटको १३औं स्थानका लागि भएको खेलमा नेपालले अहिले पपुवान्यूगिनीसँग प्रतिस्पर्दा गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ थाले पपुवान्यूगिनीलाई नेपालले ८९ रनमा समेटेको छ । ९० रनको विजय लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ्ग थालेको छ । यो समाचार तयार पर्दा सम्म नेपालले ९ ओभरमा १ विकेटको क्षतिमा  ३७ रन बनाइसकेको छ । यसअघि विश्वकप क्रिकेटबाट बाहिरिएको नेपाल प्लेट च्याम्पियनसीपमा श्रीलंकासंग पराजीत भएको थियो भने नामिवियालाई हराएको थियो ।


Related

प्रमूखखबरहरु 5391860544514930985

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item