भारतमा टुविटर वन्द गर्ने हल्लामात्रै



-भारतमा माईक्रो व्लगिङ बेवसाईट टुविटर वन्द गर्ने भनिएको समाचार सत्य नभएको विविसले जनाएको छ । केहि समयअघि भारत सरकारले टुविटरमा पोष्ट भएका सामाग्री हटाउन आग्रह गरेको थियो तर टुविटरले समय लाग्ने जनाएको थियो । 

सरकारी प्रवत्ताले भनेका छन्, हामीले टुविटरलाई केहि आपत्ती जनक तस्विरहरु हटाउन भनेका थियौ र उसले हटाउने तर समय लाग्ने जनाएको छ, मात्र भारतिय सञ्चार माध्यमले सानो विषयलाई पहाड वनाएका छन् । 

भारतिय सञ्चार माध्यममा टुविटर वन्द गरिदै भन्ने जस्तो समाचार प्रसारण भईरहेको छ । बिबिसिको अनुसार सरकारले भनेको नमानेको खण्डमा भने टुविटर वन्द गरिनेछ । भारतमा अल जजिरा,फस्ट पोष्ट,एबीसी डटनेट डटयु , लगायत बेवसाईट व्लक गरिएको छ ।  

Related

प्रविधि 943280028755813375

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item