काठमाण्डौवाट सिन्धुलीतर्फ आउदै गरेको बोलेरोको लाईन । यी बोलेरोहरुले सरकारले तोकेकाभन्दा तीन गुणा भाडा (रु,१०००) असुल्दै आईरहेका छन् । व्यवसायीका अनुसार सिन्धुलीवाट सिन्धुलीगढी र कमलामाई यातायात सेवा समितिका ६० बोलेरो चल्दै आएका छन् ।
तस्विर:सिन्धुली दर्पण ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !