श्रीमतीलाई जवर्जस्ती गर्दा पुजारी जेलमा

http://sindhulidarpan.blogspot.com/2012/10/jail.html
न्यु दिल्ली । भारतको अंबाला ईलाकामा एक पुजारीले आफ्नै श्रमतीलाई यौन सम्पर्क राख्दा जेल सम्म जानु परेको छ । अदालतले श्रीमान अर्थात मन्दिरका पुजारीलाई एक वर्षको जेल सजाय सुनाएको छ । समाचारको अनुसार अंबाला अदालतले रामबाग मन्दिरका ४४ वर्षिय शिवपुरी नामका पुजारीले ३६ वर्षिय गुरदेव श्रीमतीलाई जवजस्ती गरेको प्रहरीले जनाएको छ । उनिहरुविच मनमुटाव हुदै आएको थियो भने श्रीमानले गर्ने खर्चको विषयलाई लिएर अदालतमा मुद्धा चलिरहेको थियो तर उनिहरु दुवै एउटै कोठमा भने वस्दै आईरहेका थिए । श्रीमतीले भनेकी छिन् राती रक्सीको सुरमा जर्वजस्ती यौन सम्वन्ध राखेका कारण मुद्धा दर्ता गरेकी हुँ । प्रहरी रिपोर्टमा पनी शारिरिक सम्वन्धको पुष्ठी भएको वताईएको छ । अदालतले भनेको छ जवर्जस्त यौन सम्वन्धमा २ वर्षसम्म सजाय हुन्छ तर श्रीमान हिशंक नदेखिएकोले १ वर्षको मात्र जेल सयाज सुनाईएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !