पहिचान खोज्दै हिँड्न मुर्खताः नेता ओली

http://sindhulidarpan.blogspot.com/2012/10/kp-oli.html

उहाँले एमालेका कारण पहिचान बनाएका नेताहरुले पहिचान खोज्दै हिँड्नु मुर्खता भएको टिप्पणी गर्नुभयो । जनजाति नेताहरुले समूहिक रुपमा एमाले परित्याग गरे लगत्तै नेता ओलीको यस्तो टिप्णी आएको हो ।
उहाँले दशैं पछि भट्टराई सरकार ढल्ने दाबी गर्नुभयो । ‘यदि कसैले तानाशाही लाद्न खोज्छ भने त्यस्तालाई फाल्न एमाले सक्षम छ,’ नेता ओलीले भन्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !