'नाम बोलाउछु पैसा लिन हात उठाउनु होला'

http://sindhulidarpan.blogspot.com/2012/10/money_15.html
राष्ट्रिय वाणिज्य वैंक सिन्धुलीले सामाजीक भत्ता अन्र्तगत विद्यवा,वृद्ध र असाहय भत्ता वितरण गर्दा भएको भिड । स्थानिय निकायद्धारा वितरण हुने सामाजीक भत्तामा अनियमितता हुन थाले पछि जिल्ला विकास समिती र कमलामाई नगरपालीकाले वैंक मार्फत वृद्धहरुलाई भत्ता वितरण गर्न थालेका हुन ।
तस्विर:मिनकुमार दाहाल , सिन्धुली ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !