यौनकर्मीको रोजाईमा ओबामा

http://sindhulidarpan.blogspot.com/2012/10/obama.html
न्युयोर्क । ब्लु फिल्मकर्मीको समर्थन आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा हालका राष्ट्रपती बाराक हुसेन ओबामामा देखिएको छ । अमेरिकाको वयस्क मनोरञ्जन उद्योगमा आवद्ध मानिसहरुसगँ गरिएको एक सर्वेक्षणले उनिहरु ओबामाको पक्षमा रहेको पाईएको छ । निर्वाचनमा रिपव्लीकन पार्टीका उम्मेदवार मिट रोम्नीसगँ ओबामा प्रतिस्पर्धा गर्दैछन् । सर्वेक्षणमा आवद्ध तीन सय उनन्चालीस मानिसको यौनकर्मीको मत लिईएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !