संविधानसभाको पुनःस्थापनामा नै सहमति हुने प्रचण्डको दावी

http://sindhulidarpan.blogspot.com/2012/10/news_7442.html
काठमाण्डौ,असोज २९ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच संविधानसभा पुनस्थापनामा नै सहमति हुने बताउनुभएको छ । उहाँले दलहरु छलफलमा रहेकाले तिहारसम्ममा संविधानसभा पुनःस्थापनामा सहमति हुने दावी गर्नुभयो । बेल्जियममा नेपाली जनप्रगतिशिल मञ्चको अधिवेशनको उद्घाटन गर्दै तिहारसम्ममा संविधानसभा पुनःस्थापना हुने बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !