मोटरसाइकल दुर्घटनामा कान्तिपुरकर्मीको मृत्यु



काठमाण्डौ,मसिंर २ ।

राजधानीको शान्तिनगरमा गएराति मोटरसाइकल दुर्घटनामा परी कान्तिपुरकर्मी २६ वर्षका प्रविण थापाको मृत्यु भएको छ । बा ४९ प ५८०२ नम्वरको मोटरसाईकल र बा १ ज ७५८७ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किदा गम्भिर घाइते भएका थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सिद्धिराज रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको भिमेश्वर नगरपालिका ६ माटिका घर भएका थापा कान्तिपुर टेलिभिजनको कार्यक्रम उत्पादन साखामा कार्यरत हुनुहुन्थ्यो ।



Related

विविध 746713722199960237

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item