रात्रि बसमा आगलागी

हेटौँडा, जेठ ९ । रूपन्देहीको बुटवलबाट ना ३ ख ९१६९ को रात्रि बसलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरि गाविस– ४ सिम्पानीमा आज बिहान ५ बजे आदिवासी जनजातिका आन्दोलनकारीले आगो लगाई जलाइदिएका छन् ।  सो आगलागीबाट बस यात्रुका सामान जलेर नष्ट भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Related

विविध 1256733132750059997

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item