दुइवर्ष अघि मलेसिया पुगेका युवाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/12/death_30.html
सोलुखुम्बु, पुस १५ ।
वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका देउसा–४ सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।
दुईवर्ष अघि मलेसिया गएका ३६ वर्षीय डाकबहादुर राईको दुई दिनअघि मृत्यु भएपनि आज मात्र परिवारले खवर पाएका हुन् । काम गर्दै गरेको ठाउँबाट चारदिन अघि हराएका राई दुईदिन अघि मृत भेटिएको उनका सहकर्मीले परिवारलाई जानकारी गराएका हुन् । राईको शब सोमबार काठमाण्डौ आईपुग्ने बताईएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !