चिसोले तराइमा जनजिवन कठिन

http://sindhulidarpan.blogspot.com/2012/12/tarai_31.html
सर्लाही,पुस १६ ।
आत्याधिक चिसोका कारण तराइको जनजिवन अस्तब्यस्त बनेको छ । बाक्लो हुस्सु र शित लहरका कारण कठाङरिएर मृत्यु हुनेको संख्या बढेको छ । एक साता यता मात्रै तराइ मधेसमा हिजो साँझ सम्ममा ७ जनाको मृत्यु भइसकेको छ । चिसोले गर्दा रुघा, ज्वारो, निमोनिया लगायतका रोगीको संख्या बृद्धि भएको बताइएको छ । शितलहरका कारण अधिकांस तराइका जिल्लाहरुमा विद्यालय बन्द छन् भने मानिसहरुको चहलपहल न्युन रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !