श्रीमानवाट जलाइएकी मनकलाको औषधी उपचारमा सहयोग हुँदै

http://sindhulidarpan.blogspot.com/2012/12/women-voilence_31.html
दैलेख,पुस १६ ।
श्रीमानवाट जलाइएकी दैलेखको नारायण नगरपालिका ६ नमूना बस्तीकी मनकला वादीको काठमाण्डस्थित अग्नि हिंसापींडित नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र माईती नेपालले उपचारमा सहयोग गर्र्ने भएका छन् ।
श्रीमानवाट जलाइएकी दैलेखको नारायण नगरपालिका ६ नमूना बस्तीकी मनकला वादीको काठमाण्डस्थित अग्नि हिंसापींडित नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र माईती नेपालले उपचारमा सहयोग गर्र्ने भएका छन् ।
जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार गराइरहेकी मनकलाको उपचारमा आर्थिक अभाव भएको खबरहरु सार्वजनिक भइरहेका बेला ती संस्थाहरुले सहयोग गर्ने बताएका हुन् । सुरक्षित मातृत्व संजाल महासङ्घ नेपालका अध्यक्ष आरजु राणा देउवाले पीडित मनकलाकी छोरीलाई पढाईदिने र जिल्ला अस्पताल दैलेखले रिफर गरेको स्थानमा उपचारका लागि अरु दुई संस्थासँग सहकार्य गरेर खर्च व्यहोर्ने जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !