युवती बलात्कार गर्ने थापा पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/12/rape-case_31.html
दैलेख ,पुस १६ ।
दैलेख बडाभैरव गाविस वडा नंम्बर ६ खोरको जंगलमा युवतीलाई बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घाँस काटेर फर्किरहेका बेला स्थानीय १९ वर्षिया एक युवतीलाई बलात्कार गर्ने गणेश बहादुर थापालाई गएराती पक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीको स्वास्थ्य जाँच गर्दा बलात्कार गरेको पुष्टी भएपछि गणेशलाई कारबाहीको लागि आवश्यक प्रक्रिया शुरु गरिएको जनाइएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !