सर्लाहीमा तालाबन्दी


सर्लाही,माघ ८ ।

सर्लाही लालबन्दीका स्थानीय बासिन्दाले विद्युत प्रवाहमा देखिएको समस्या समाधान गर्न ७ दिनको अल्टिमेटम दिएका छन् । जथाभावि विद्युत कटौती गरिएको भन्दै विरोधमा उत्रिएका उनीहरुले ३ बुँदे माग राख्दै प्राधिकरणलाई ७ दिने अल्टिमेटम दिएका हुन् ।

 तालिका बाहेक अन्य समयमा विद्युत आपूर्ति हुनुपर्ने, लालबन्दी प्रशाखालाई स्तरउन्नती गर्नुपर्ने, र स्थानीय प्राविधिक कर्मचारीलाई अन्यत्र सरुवा गर्नुपर्ने माग राखेको सर्लाहिको रेडियो एकताबाट सहकर्मी सुरेश विडारीले जनाएका छन् ।

Related

विविध 1686720428457390909

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item