एकीकृत माओवादीका नेताहरु गोरखामा


काठमाडौं, माघ ८ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहितका नेताहरु चौथो जिल्ला सम्मेलनमा सहभागी हुन गोरखा जानु भएको छ । एकीकृत माओबादी नेता तथा प्रधानमन्त्री डा बाबुराम भट्टराई र उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुन अध्यक्षसंगै गोरखा पुग्नु भएको छ । १२ हजार पार्टी सदस्य रहेको एकीकृत माओवादी गोरखाको जिल्ला सम्मेलन भोलिसम्म चल्ने जिल्ला समीतिले जनाएको छ ।

Related

विविध 7045519291858484288

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item