देशभरी चिसो बढ्दै, काठमाण्डुमा आज यो बर्षकै बढी जाडो


काठमाण्डौ,पुस २२ ।
काठमाण्डु उपत्यका लगायत देशभरी जाडो झन बढ्दै गएको छ । काठमाण्डुमा आज यो बर्षको सबैभन्दा चिसो भएको छ । बिहान ९ बजे सम्मको तापक्रम ० दशमलव २ डिग्री सेल्सियससम्म झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हिजोको तापक्रम सून्य दशमलब ७ डिग्री थियो । काठमाण्डु लगायत देशभरी चिसो बढ्ने क्रम जारी रहेको बरिष्ठ मोसम विद मणिकरत्न शाक्यले जानकारी दिनुभयो । उहाँले काठमाण्डुमा तापक्रम झर्ने क्रममा रहेको र तराईका जिल्लामा शीतल लहर चल्न सक्ने बताउनुभयो । केहीदिनमा पानी पर्ने र त्यसले शीतलहर चल्ने उहाँले बताउनुभयो ।

Related

विविध 8982780852467555286

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item