महोत्तरीमा अण्डा नियन्त्रणमा


महोत्तरी,पुस १७ ।
महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशालामा प्रहरीले अवैध रुपमा ल्याएको सेतो रंगको कुखुराको अण्डा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गौशालाले हिजो राती महोत्तरीको प्रमुख व्यापरी केन्द्र गौशलाबाट बरामद गरेको ४ कैरेट कुखुराको सेतो रंगको अण्डा आज प्रहरीले नष्ट गरिएको हो । सीमावर्ती भारतबाट अवैध ढंगले ल्याईएको कुखुराको सेतो रंगको अण्डा नेपालमा प्रतिबन्धीत भएकोले चेतावनी दिदै अण्डा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक जयनारायण यादवले जानकारी दिनुभयो ।

Related

विविध 5581417508401123318

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item